यातायात र पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुने
काठमाडौँ । नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी तुल्याउन यातायात र पर्यटनसम्बन्धी ‘इन्टरनेशनल वर्कसप अन ट्रान्सपोर्ट एन्ड टुरिज्म’ शीर्षकमा अन्तर्राष्ट्रिय कार्यशाला हुने भएको छ । चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटीले नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) फाउन्डेशनसँगको सहकार्यमा आगामी मङ्सिर २७