भ्रमण वर्ष उद्घाटनको अन्तिम तयारी पूरा
काठमाडौँ । सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) औपचारिक शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष २०२० को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भ्रमण वर्ष सचिवालयले भ्रमण वर्षको दशरथ रङ्गशालामा उद्घाटन हुने भव्य समारोहको अन्तिम तयारी गरिएको