मल आयातको समस्या समाधान गर्न खरिद प्रक्रिया संशोधन हुने
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् । मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद