दुई सय बढी बंगलादेशी पर्यटक नेपाल भ्रमणमा
काठमाडौँ । दुई सय बढी बंगलादेशी पर्यटकहरु चार्टड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रवार मध्यान्ह २ सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल