ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी
काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन । उनीहरुले