सर्लाहीको राष्ट्रिय वनमा बहुमूल्य जातका काठ तस्करी
सर्लाही । सर्लाहीको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ । सागरनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ ।