समाजवादी मोर्चाको आज हेटौंडामा सन्देश सभा गर्ने
काठमाडौं । चार दलीय समाजवादी मोर्चा नेपालले बागमती प्रदेशस्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्दैछ । सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र