काठमाडौँ महानगरले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । कामपा सूचना प्रविधि समिति