दार्चुलामा सडकबाट खसेर एकजनाको मृत्यु
धनगढी । दार्चुला दार्चुलामा एक जनाको सडकबाट लडेर मृत्यु भएको छ। व्यास गाउँपालिका–२ फुलसिह धार टिङकरको सडक खण्डमा काम गर्ने क्रममा सडकबाट चार सय मिटर तल खसेर नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्नाको बुधवार साँझ मृत्यु भएको हो। ठगुन्नाको