कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने काठमाडौं महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही २९ मंसिरसम्ममा कानुनी दायरामा नआउने औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । बुधबार महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री भइरहेको तथा चिकित्सकको प्रेस्किप्सनबिना