कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८१ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो । बोर्डका