राजनीतिक आडमा लुटको साम्राज्य चलाउँदै क्याम्पस प्रमुख
सिरहा । सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य वाहिरीएको छ। क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरीएको हो। उनले क्याम्पसकै केही