एसइईको नतिजा सार्बजनिक, यसरी हेर्न सकिन्छ मोवाइलबाटै नतिजा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी पनि दिएको छ। एसईईको नतिजा नेपाल टेलिकमको आईभीआर, एसएमएस