आज तराई-मधेसमा फागु पुर्णिमा, सार्वजनिक बिदा
काठमाडौं । आज तराइ मधेसकाे भुगाेलमा फागु पुर्णिमा मनाइदैछ । हिजाे पहाडी जिल्लामा र अाज तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन