ललितपुरमा ट्यांकरको ठक्करबाट २६ वर्षीया युवतीको मृत्यु
काठमाडौं । ललितपुरको भैंसेपाटीमा ट्यांकरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा बा. प्र ०१-००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा.प्र ०२-०२२ प ५५४५ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक भैंसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको