पोखराको भदौरेमा जिप दुर्घटना, नौजना घाइते, केहीको अवस्था गम्भीर
पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग१ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो। हालसम्म नौ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि