सडक र विद्युत् सुविधाले गाउँ सुगम बन्दै
म्याग्दी । मालिका गाउँपालिका-३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ । ‘काँधको छाला खुइलिने गरी पोल बोकेर १०