घर पहिरोले बगाउँदा सोलुखुम्बुममा पाँचजनाको मृत्यु
काठमाडौँ । सोलुखुम्बुमा शनिवार दुई वटा घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा गएको पहिरोमा परेर पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद