कोशी सरकारमा कांग्रेस सहभागी, कोइराला समूहले पाएन भाग
विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । कांग्रेसको प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद