आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनुपर्छः पूर्वमन्त्री चौधरी
सुनसरी । पूर्वमन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकी छिन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । सुनसरी