प्रधान सेनापतिमा महारथी अशोकराज सिग्देलले सम्हाले कार्यभार (फोटो फिचरसमेत)
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा कार्यालयमा बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल आज विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकाबीच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्लेललाई महारथी दर्जाको