काठमाडौँमा वर्षा, देशका अधिकांश भागमा लागेको तुवाँलो हट्दै जाने
काठमाडौँ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि हावाहुरी र चट्याङसहित सामान्य वर्षा भइरहेको छ । बिहीबार मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो