भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्री लेखकको आश्वासन
लुम्बिनी । भैरहवास्थित जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकले आश्वासन दिएका छन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गृहमन्त्री लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रियाअघि बढाउने आश्वासन दिएका हुन्। रुपन्देहीको जिल्ला कारागार सदरमुकाम भैरहवामा अवस्थित