आज जेठ १९: दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस
काठमाडौँ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारका सम्पूर्ण सदस्यको नारायणहिटी राजदरबारमा हत्या भएको २४ वर्ष पूरा भएको छ। विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति,