गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने
काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले उक्त निर्णय गरेको प्रदेश सचिव कमल कुमार अधिकारीले बताए। ‘जेठ २० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक यातायात