प्रधानमन्त्री ओलीद्वारा सहयोग गर्ने प्रतिबद्धता
भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते निधन हुनुभएका प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको परिवारलाई सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने बताउनु्भएको छ । लामिछानेको परिवारलाई प्रधानमन्त्री ओलीको तर्फबाट सान्त्वना दिन आज युवा संघ नेपालका तीन