इनरुवालाई सफा र सुन्दर बनाउन पक्की सडक बनाइँदै
इटहरी, सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई साँच्चिकै मानव बस्नयोग्य सफा र सु्न्दर शहरमा रुपान्तरण गर्न इनरुवा नगरपालिकाले सडक सञ्जाल निर्माणसँगै त्यसलाई कालोपत्र गर्ने कार्यलाई जोड दिँदै आएको छ । निर्वाचित पदाधिकारी आउनुअघि उराठलाग्दो अवस्थामा रहेको सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा प्रमुख