बाह्र दिनदेखि विद्युत् सेवा बन्द
Download as zipDownload पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा माडीका स्थानीयवासी प्रभावित भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्रको जमिनमुनि गाडिएको तारमा खराबी भएका कारण यहाँ विद्युत् सेवा बन्द भएको हो । नेपाली प्राविधिकले खराबी पत्ता लगाउन नसकेपछि प्राविधिकसहित भारतबाट यन्त्र