अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ:सभामुख महरा
दाङ, सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताउनुभयो । सभामुख महराले भन्नुभयो– “अब म