मुलुकको सुरक्षा चुनौतीको सामनाका लागि तयार रहन निर्देशन
भक्तपुर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधंैँ तयार रहन निर्देशन दिनुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै