बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो
विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न किसिमको रोगको जोखिम बढ्दै गएको छ । पर्सा जिल्लाका पश्चिम क्षेत्रमा रहेको दुर्गम