कालीगण्डकीमा नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता
पाल्पा, कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय