नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठहरुमा भक्तजनको भीड
काठमाडौँ, नवरात्र शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको भीड बढ्न थालेको छ । उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, शोभा भगवती, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, श्वेतकाली, बज्रयोगिनी, सुन्दरीमाई, दक्षिणकाली, इन्द्रायणीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरुको भीड देख्न सकिन्छ । उपत्यका बाहिरका शक्तिपीठहरुमा पनि भक्तजनको भीड लागेको