पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । दुर्घटनामा निधन भएका अन्य ६ जनाको गत शुक्रबार