नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : उपसभापति निधि
चितवन, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू