उद्धारमा जुट्न कार्यकर्ता लाई सभापति देउवाको आग्रह
काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारा र पर्सामा आइतबार साँझ आएको असिना–पानीसहितको भीषण हावाहुरीका कारण तीन दर्जन बढी व्यक्तिको अकालमै ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक