प्रधानमन्त्रीद्वारा विदेशी साहित्यकारको सम्मानका लागि रात्रीभोज
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मेलन—२०७५ का सहभागी विदेशी साहित्यकारलाई सम्मानमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोज आयोजना गरेका छन् । प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा