प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणपछि बालुवाटार फिर्ता
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले मुटुको