ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्द हुने नेपालीलाई दूतावासको चेतावनी
काठमाडौं । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ। अमेरिकी कानूनको पालनामा सचेत नभए भिसा र ग्रिनकार्ड नै रद्ध हुनसक्ने चेतावनीसमेत दूतावासले दिएको छ। एक सार्वजनिक सूचना प्रकाशित गर्दै