ग्यास पड्केर ठूलठूला घटना हुनथालेपछि होटल व्यवसायीलाई ग्यास प्रयोगबारे प्रशिक्षण
काठमाडौँ, मुलुकमा ग्यास पड्केर ठूलठूला घटना हुनथालेपछि नयाँ बसपार्कमा सञ्चालित होटल व्यवसायीलाई ग्यास प्रयोगबारे प्रशिक्षण दिइएको छ । समाज उत्थान महिलामञ्चको आयोजना तथा ग्यास बित्रेता महासङ्घको सहकार्यमा गोँगबु नयाँ बसपार्कमा रहेका होटल व्यवसायीलाई आज ग्यास प्रयोग विधिबारे प्रशिक्षण दिइएको हो