प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पताल भर्ना
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण