प्रधानसेनापति थापा बाट हावाहुरीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन
काठमाडौँ, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले बारास्थित चन्दननाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण गर्नु भएको छ । उक्त निरीक्षणको क्रममा प्रधानसेनापति थापाले चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुु भएको हो । प्रभावित क्षेत्र बारा र पर्साको