कांग्रेस, दिनभरि विपी, रातभर विप्लव हो ? : मन्त्री बाँस्कोटा
काठमाडौं, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसको विप्लव समूहबारे नीतिबारे प्रश्न गरेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल हत्याका विषयमा संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई आफ्नो नीतिमा स्पष्ट हुनेतर्फ संकेत गर्दै उनले