अझै तीन दिन वर्षा : पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, मनसुन न्यूनचापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले अझै तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी शुक्रबार बुलेटिन जारी गर्दै मनसुन तीन