काठमाडौँ उपत्यकासहित देशभर आगामी तीन दिनसम्म मौसम परिवर्तन हुने
काठमाडोँ, पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर