छात्रवृति हुँदा पनि संस्कृत अध्ययनमा विद्यार्थी आएनन्
भीमदत्तनगर । अध्ययनका लागि छात्रवृतिदेखि आवाससम्मका सुविधान प्रदान गर्दा पनि कञ्चनपुरमा संस्कृत अध्ययनप्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको छ । भीमदत्तनगरमा अढाई दशकअघि स्थापना भएको शारदा विद्यापीठमा पछिल्ला वर्षमा विद्यार्थीको चाप घट्दै गइरहेको छ । उक्त विद्यापीठका प्रार्चाय भोजराज जोशीले संस्कृत