बस दुर्घटना, विद्यार्थी घाइते, सहचालकको मृत्यु
मोरङ । मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा सहचालककोको मृत्यु भएको छ भने विद्यार्थी घाइते भएका छन् । आज बिहान साढे ६ बजे लर्डबुद्ध कलेजको विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो। दुर्घटनामा सहचालक विराटनगर १५