काठमाडौंमा पूर्व उपसचिवको घरमा गोली प्रहार
काठमाडौं, काठमाडौंको कलंकीमा पूर्वउपसचिवको घरमा गोली चलेको छ । गोली प्रहारबाट कुनै क्षती भएको छैन । कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो । उनको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको आशंका गरिएको