लहरे खेतीबाटै लखपति भए मामा भाञ्जा
भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उहाँहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राख्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर