नक्कली कागजातका आधारमा ट्रायल दिने २ जना पक्राउ
काठमाडौं । नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ को ट्रायल दिइरहेको अवस्थामा ट्राफिक प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल